Banijya News

नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान

1
1.1K Shares

नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् ।

वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो । प्रधान कम्पनीको १९औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए ।

1

Scroll to Top