Banijya News

डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने

1
1.2K Shares

डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा दिनको १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित हुनेछ ।

1

Scroll to Top