प्रतिनिधसभा निर्वाचनअन्तगर्त काठमाडौंं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उमेदवारी दर्ता गरिएको छ । रास्वपाका उमेदवार राजु पाण्डेले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन् ।
पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन्।


