Banijya News

दोलखामा मतपत्र प्रहरीको नियन्त्रणमा

1
1.1K Shares

प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रको मतपत्र नियन्त्रणमा लिएको छ । बुथमा दलका प्रतिनिधि (एजेन्ट) ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भने भइसकेको छ ।  मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । 
 

1

Scroll to Top