Banijya News

माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी

1
1.1K Shares

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् । नेकपा एमाले जिल्ला पार्टी कमिटी काठमाडौँको आयोजनामा उनीहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू शनिबारदेखि आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।

1

Scroll to Top