Banijya News

रसुवागढीबाट ६ हजार,५ सय ईभी आयात, १५ अर्ब राजश्व संकलन

1
1.0K Shares

आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी–टिमुरे भन्सार नाकाबाट ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन्। ईभी आयातबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

नेपाली बजारमा ईभीको बढ्दो माग, चीनतर्फको सडक पूर्वाधार सुधार तथा भन्सार प्रक्रियामा आएको सहजताले आयात वृद्धि भएको हो। निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी) र सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि आगामी वर्षदेखि व्यापार तथा भन्सार व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

1

Scroll to Top