Banijya News

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद बैठक

1
1.1K Shares

 प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (बिहिबार) १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

गृहमन्त्री सुदन गुरुङले हिजो बुधबार राजीनामा दिएपछि प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।            

1

Scroll to Top