Banijya News

सुनको मुल्यमा ३ हजार रुपैयाँको गिरावट

1
1.1K Shares

बुधबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । यस दिन सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर तोलाको ४ हजार ९१५ रुपैयाँमा झरेको छ।

1

Scroll to Top