निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप
निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न नसकेर अन्योलमा परेका २७ जलविद्युत आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादन सुरु गर्ने मिति […]
दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन…
‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’
सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्तिसम्म पुर्याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणमा रहेका बेला एआईजी दाहालले उनलाई भेटेको घटना सार्वजनिक भएपछि दाहाल निलम्बनमा परेका हुन्। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत…
No posts found.

