आईसीएफसी फाइनान्सको साधारण सभा सम्पन्न, साढे दश प्रतिशत लाभांश पारित
आईसीएफसी फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको साधारण सभा असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध […]
स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख…
सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी
सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी सम्झौता भएको छ । स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने…
No posts found.

