लुम्बिनी विकास बैंकको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा
लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले एक सूचना […]
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, बोनसपछि नयाँ मूल्य ६९२.८६ रुपैयाँ
एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ५ प्रतिशत बोनस सेयरलाई आधार बनाएर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेमा भएको समायोजनपछि एभरेष्ट बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२.८६ रुपैयाँ कायम भएको छ। समायोजनअघि बैंकको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७२७.५० रुपैयाँमा…
सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गर्दै, १० प्रतिशत बोनस र १० प्रतिशत नगद
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस…
No posts found.

