बेनी हाइड्रोपावरले १ अर्ब ४ करोडको साधारण शेयर निष्कासन गर्दै
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले […]
चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुस्त बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गति दिन र वित्तीय प्रणालीलाई थप सबल बनाउन ५४ अर्ब अमेरिकी डलर बराबरको विशाल वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यस योजनाअन्तर्गत आठवटा प्रमुख सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा कुल ३६० अर्ब युआन…
कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी
यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ…
No posts found.

