कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक लगायतका क्षेत्र नेपाली भूमि भएको स्पष्ट […]
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ – रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताए । उनले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश…
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, नीति र नेतृत्वमा केन्द्रित
स्थापनाको चार वर्षमै सहज बहुमतसाथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । जुन महाधिवेशनले यो पार्टीको नेतृत्व चयन मात्र गर्दैन, आफ्नो नीतिसमेत प्रस्ट पार्नेछ । रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा ‘नीति र नेतृत्व’को काम गर्ने पार्टीका महामन्त्री…
No posts found.

