उद्योग विभागद्वारा ४७ अर्बभन्दा बढीको लगानी स्वीकृत
चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ११ महिनामा नेपालमा ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० प्रतिबद्धता […]
डिजिटल अर्थतन्त्र सुहाउँदो नयाँ कम्पनी ऐनको मस्यौदा
नेपाल सरकारले १८ वर्ष पुरानो ‘कम्पनी ऐन, २०६३‘ लाई समयानुकूल परिमार्जन गर्दै नयाँ युग सुहाउँदो मस्यौदा सार्वजनिक गरेको छ । बदलिँदो वैश्विक व्यावसायिक वातावरण, डिजिटल अर्थतन्त्र र स्टार्टअप संस्कृतिलाई सम्बोधन गर्न ल्याइएको यस नयाँ ऐनले नेपालको कर्पोरेट क्षेत्रमा ठुलो प्रशासनिक तथा कानुनी सुधार ल्याउने अपेक्षा गरिएको छ । यस मस्यौदाले…
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको…
No posts found.

