दुई वर्षभित्र उपत्यकाको सडकमा हिँड्नै नसकिने स्थिति आउने एसएसपी काफ्लेको चेतावनी
काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी उपत्यका […]
मुस्ताङमा रोकिएका ७७५ बीवाइडी विद्युतीय गाडी छाडियो
मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो…
अव्यवस्थित सार्वजनिक संरचनाका कारण क्षति भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा अब क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ मङ्सिर १७ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठअनुसार सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नु परेमा क्षतिपूर्ति दिलाउनुपर्ने भएको हो । अधिवक्ता सुधिज्ञ पन्तले…
No posts found.

