कोरोनाको महामारीबाट बच्न भारतका धनाढयले लगाए सुनको माक्स
भारतको महाराष्ट्र राज्यमा एक जन धनाढयले सुनको मास्क बनाएर लगाएका छन् । भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा […]
आफ्ना बिश्वास पात्र सहित नेकपाका दुबै अध्यक्ष बीच बालुवाटारमा वार्ता जारी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्तामा पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर…
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्दै
असार २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैंठक आईतवार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने भएको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा समेत हेरफेर बारे छलफल हुनेछ । कांग्रेस…
No posts found.

