पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा […]
धनगढीको जंगलमा दुई युवती मृत अवस्थामा भोटिए
धनगढीको जंगलमा दुई युवती मृत अवस्थामा भोटिएका छन् । धनगढी उपमहानगरपालिका–७ स्थित बेली जंगलमा शनिबार दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढी–७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव जंगलमा भेटिएको बताए । सँगै…
कोरोना भाइरसको संक्रमण अमेरिकामा भयावह, एकैदिन ५४ हजार बढी संकमित
गणेश थापा, क्यालिफोर्निया, १९ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५४ हजार बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या कोरोना महामारी सुरू भएयता हालसम्मै उच्च हो । केही दिनयता मृत्यु हुनेको संख्या स्थिर देखिए पनि कोरोना भाइरस संक्रमणका नयॉ विरामीहरू…
No posts found.

