खानेपानीका निमित्त प्रमुख सहित चारजना अख्तियारको नियन्त्रणमा
असार १७, काठमाडौं ।खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्लसहित चारजना घुस सहित पक्राउ परेका छन् […]
शेयर बजारमा तीन पटक सर्किट ब्रेक, ६ अंकले बजार बढ्यो
बुधबार सेयर कारोबारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार बन्द भएको हो । बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर एक हजार ३३६ दशमलव ५३ अंकमा पुगेको थियो ।…
आज थप ४८२ जनामा कोरोना पुष्टि, नेपालमा कोरोन संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । आज थपिएका मध्ये ११७ जना महिला र ३६५ पुरुष रहेका…
No posts found.

