क्यानले गर्यो प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटी विस्तार
नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटीको वस्तार गरेको छ । यसअघि बनाईएका विभिन्न कमिटिलाई आज विस्तार […]
साउन ७ सम्म अहिलेकै अवस्थाको लकडाउन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय
सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य…
‘आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।’ अर्थमन्त्री डा युवराज खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेकोले आगामी आर्थिक बर्षमा ७ प्रतिशत बृद्धि सहज हुने बताए । सोमवार नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले अर्थतन्त्रले लय समात्दा राज्य कोषलाई समेत सहज भएकोले आर्थिक बृद्धिदर बढने बताएका हुन् ।…
No posts found.

