कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र
१६ असार, काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसले कोभिड–१९ का […]
कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाँदै
असार १६, एजेन्सी– कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक टोली चीन जाने भएको छ । डब्ल्यूएचओले आउँदा साता टोली चीन पठाउने भएको हो । डब्लूएचओले चीनलाई आफ्नो विशेषज्ञ टोलीलाई आउने अनुमति दिन पटक पटक आग्रह गरिरहेको थियो । टोलीमा को–को रहनेछन् भन्नेबारेमा भने डब्लुएचओले स्पष्ट पारेको…
स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिसँग के विषयमा भेटवार्ता भयो भन्नेबारे केही खुलाइएको छैन। करिब आधाघण्टा राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली फर्किएका र प्रधानमन्त्री फर्किएलगत्तै नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ । नेकपाको स्थायी कमिटी बैठक गत…
No posts found.

