Banijya News

Author name: Banijya News

कोरोना भाइरस अव खतरनाक चरणमा प्रवेश- विश्व स्वास्थ्य संगठन

एजेन्सी: विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ […]

कुवेतबाट नेपाल फर्किएका ९ जनामा कोरोना संक्रमणि पुष्टि

कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवत्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय ३ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार १ सय २ जनाको आज आएको पीसीआर परीक्षणको नतिजामा…


No posts found.

Scroll to Top