कोरोनाका कारण थप २ जनाको निधन
नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्। बिहीबार […]
कोरोना झन बढ्दो, आजै ६७१ संक्रमण, संक्रमित संख्या ७८४८ जना पुग्यो
बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमितको संख्या पुष्टि गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ । नेपालमा कोरोनाको संक्रमण प्रतिदिन बढ्दो अवस्थामा छ । बुधवार मात्र…
राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत
राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो। साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np…
No posts found.

