मेगा बैंकका ग्राहकलाई कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री किन्दा विशेष छुट
३० जेठ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री किन्दा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा […]
एसइई सधैका लागि खारेज गर्न समितिको निर्देशन, ११ को परीक्षा विद्यालयलाई दिने सरकारको तयारी
संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परिक्षा (एसइई) सधैँका लागि खारेज गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले एसइई परीक्षा सधैँका लागि खारेज गर्न सरकारका नाममा निर्देशन दिएको हो । समितिले यसपल्ट कोरोनाका कारण यसपल्ट गरेको स्थगनलाई पनि सकारात्मक भनेको छ । समितिले सार्वजनिक शिक्षाको सम्बन्धमा राज्यको…
कोरोना संक्रमितले नेपालमा पाए पहिलोपल्ट बीमा भुक्तानी
नेपालमा पहिलो पटक कोरोना संक्रमितलाई वीमा दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी भएको हो । नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको…
No posts found.

