Banijya News

Author name: Banijya News

विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु, फर्किने नेपालीको व्यवस्थापन के कसरी हुन्छ ?

सरकारले शुक्रबार(आज)देखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । सरकारले पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्कादैछन् […]

क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका सुर्खेतका एक युवाको मृत्युः कोरोनाले मृत्यु हुने पुगे ११

वीरेन्द्रनगर — क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो…


No posts found.

Scroll to Top