भक्तपुरमा दुई टिपरले एकैसाथ ठक्कर दिदाँ ड्युटीमा खटिएका प्रहरीको मृत्यु
जेष्ठ १३ । काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षक को मृत्यु भएको छ । मृत्यु हुने प्रहरी ४५ वर्षीय निमबहादुर घर्ती रहेका र उनलाई गयराति नै ठक्कर दिएपनि नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको…
होम क्वारेन्टाइनमा रहेकी गर्भवती महिलाको मृत्यु
सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित…
No posts found.

