संकट सामना गर्न ऋणीका लागि ब्याजमा १० प्रतिशत छुट दिने
काठमाडौं, ९ बैशाख । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले अहिलेको संकट सामना गर्नको लागि राहत कार्यक्रमको घोषणा गरेको छ […]
खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्ने राष्ट्रसंघको चेतावनी
एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)ले मङ्गलवार चेतावनी दिएको हो । डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न…
राष्ट्र बैंकले माग्यो ५ करोड भन्दा बढी ऋण लिनेको विवरण
बैशाख ०९, काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय सस्थासित ५ करोड भन्दा बढी ऋण लिने ऋणीको विवरण माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी संग ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको हो । उक्त तीन वर्गका वित्तीय संस्थाहरूले जेठ १५ गतेसम्ममा…
No posts found.

