कनिका कपुरमा कोरोना भाइरसको छैटौँ रिपोर्ट नेगेटिभ,अस्पतालबाट डिस्चार्ज हुनु अघि पुःन टेष्ट गरिने
२३ चैत, काठमाण्डौ । बलिउडकी चर्चित गायिका कनिका कपूरको छैटौं रिपोर्ट नेगेटिभ आएको छ । तर, उनलाई घर जान अनुमति […]
संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा
२३ चैत, काठमाण्डौ । कञ्चनपुर। कञ्चनपुरको वेदकोटका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ। भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति १४ चैतमा लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए। “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँचजनाको समूह हाम्रो ढोकामा आइपुग्यो”,…
चीनले न्यूयोर्कका लागि १,००० थान भेन्टिलेटर पठायो
२३ चैत, काठमाण्डौ । चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाएको छ । १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण रहेकोले अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको छ । अमेरिकामा सबैभन्दा…
No posts found.

