ट्राफिक प्रहरीले आफैं सेनिटाइजर उत्पादन गरी युनिटमा वितरण
चैत १४, काठमाडौं । विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड—१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकको सहयोगमा […]
चौथो कोरोना संक्रमित धनगढीमा भेटिए
चैत १४, काठमाडौं । दुबईबाट नेपाल आएका अर्का एक ब्याक्तिलाई पनि कोरोना भएको पुष्टि भएको छ । उनी अस्पताल धनगढीमा उपचाररत रहेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा…
१ सय ५० युनिटसम्म विद्युत प्रयोगकर्तालाई चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट
चैत १४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने…
No posts found.

