Banijya News

Author name: Banijya News

कोरोनाका कारण घोडेजात्रा समारोह स्थगन

चैत ११, काठमाडौं । नोवल कोरोना (कोभिड—१९) भाइरसको माहामारीका कारण आजको घोडेजात्रा समारोह स्थगन गरिएको नेपाली सेनाले जनाएको छ । […]

कोरोना संक्रमित युवतीसँगै आएका २ जनालाई क्वरेन्टाइनमा राखियो

चैत ११, काठमाडौं ।  नोबेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका दुई युवाहरुलाई क्वरेन्टाइनमा राखिएको छ । उनिहरु झापा र बाग्लुङका गरी एक एक जना रहेका छन् । गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइएपछि उनीसँगै आएका व्यक्तिको खोजी भइरहेको…


No posts found.

Scroll to Top