कोरोना विरुद्द दिएको खोपले काम गर्ने नगर्ने बारे थाहा पाउन अझै केही महिना लाग्ने
०४ चैत, काठमाण्डौ । विश्वव्यापी रुपमै जरा गाडेर बसेको कोरोना भाइरस (कोभिड–१९) विरुद्द दिएको खोपले काम गर्ने नगर्ने बारे जानकारी […]
प्रदेश २ मा राजधानी र नामकरणका लागि आज मतदान हुँदै
४ चैत्र, काठमाडौँ । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज मतदान हुने भएको छ । स्थायी राजधानी र नामकरण तय गर्न प्रदेशसभा बैठकमा गोप्य मतदान हुन लागेको हो। प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता…
भारतबाट फर्केका कोरोनाको आश’ङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि
४ चैत्र, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्’क्रमणको आश’ङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्’क्रमण हुनसक्ने आश’ङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।…
No posts found.

