सार्क भिडियो संवादः कोरोना भाइरसविरुद्ध लड्न आपतकालिन कोष स्थापनाको पहल
चैंत २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड(१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन […]
छरियो प्रधानमन्त्री कार्यलयमा ‘स्प्रे’
चैत २ काठमाडौं । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार वरपर ’स्प्रे’ छरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ’स्प्रे’ छरेको हो । प्रधानमन्त्री ओलीमा भर्खरै मिर्गाैला प्रत्यारोपण गरिएकोले प्रधानमन्त्रीको स्वास्थ्यमा कोरोना भाइरसलगायत अरु रोगको सङ्क्रमण हुन नदिन ’स्प्रे’ छरिएको बताइएको छ । दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा…
कोरोनाको आशंका गरिएका झापाका विरामीमा कोरोना नभएको पुष्टी
२ चैत काठमाडौं । झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामीमा कोरोना भाइरस नभएर कोरोना भाएरससँग मिल्दो जुल्दो फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई कोरोनाको आशंकामा काठमाडौं रेफर गरिएको थियो । थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा उनलाई…
No posts found.

