अर्थमन्त्रीले दोस्रोपल्ट शपथ ग्रहण गरेको दिन सेयर बजार भने ओरालो
फागुन २१, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देस्रो कार्यकालको लागि शपथग्रहण गरिरहेको समय सेयर बजार सुचक नेप्से भने ओरालो […]
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ । बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका शुभेच्छुकहरु, फोटोफिचर
२१ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा त्रिवि शिक्षण अस्पताल, महारागञ्ज परिसरमा भने भीड लागेको थियो । प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्दै पूजाआजा समेत गरिएको…
No posts found.

