सरकारले पोल्ट्री र हृयाचरीमा कार्टेलिङ गरी मुल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाउने
माघ २५, काठमाडौं । हृयाचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुरा मासुको मूल्य अस्वभाविक रुपमा बढेको छ । व्यवसायीले माग […]
एक लाख ४४ हजार श्रमिक सामाजिक सुरक्षा याेजनामा सहभागी
काठमाण्डाै - योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको सङ्ख्या एक लाख ४४ हजार नाघेको छ । शुक्रबारसम्म कुल एक लाख ४४ हजार १४४ श्रमिक योजनामा सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । यस्तै कोषमा सूचीकृत हुने रोजगारदाताको सङ्ख्या १२ हजार १३५ पुगेको छ । कोषमा सबैभन्दा बढी बागमती…
गच्छेदारको मुद्दा फिर्ता नगरिए आन्दोलन : काँग्रेस सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छेदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाउनु भएको छ । गच्छेदारमाथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ । नेता गच्छेदारमाथि लगाइएको मुद्दा विनाशर्त तत्काल फिर्ता नगरिए आन्दोलन गर्ने समेत देउवाले चेतावनी दिनु भयो । नेपाली…
No posts found.

