कोरोना भाइरसले चाइनिज सामानको आयात घट्दा वस्तुको मूल्य बढ्यो
माघ २०, काठमाडौं । यतिखेर विश्वमा कोरोना आतंक फैलिएको छ । चीनबाट शुरु भएको कोरोना विश्वभर नै फैलिएको छ । […]
६० सहसचिवको सरुवा तथा पदस्थापन
काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय सरकार अन्तर्गत विभिन्न निकायमा कार्यरत १८ जना सहसचिवहरूलाई सङ्घ तथा प्रदेश मन्त्रालयमा सरुवा गरेको हो । त्यसै गरी केही दिन अघि बढुवा भएका ४२ जनालाई पनि विभिन्न मन्त्रालय वा अन्तर्गतका निकायहरूमा पदस्थापन गरेको छ । सरकारले केही…
नेपाल बंगलादेश बैंकमाथी राष्ट्र बैंकले ग¥यो कारबाही
१९ माघ ,२०७६, काठमाडौँ । नेपाल बंगालादेश बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । एनएमबी बैकलाई नेपाल राष्ट्र बैंकले ४ करोड रुपैयाँ जरिवाना गरेको हो । नेपाल राष्ट्र बंैकको नियम उलघंन गरेर कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको कारणले नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकको…
No posts found.

