महिलाहरुद्वारा सिद्धबाबालाई फाँसी को माग
पौष ११, २०७६, काठमाण्डौ । महिला माथी बलात्कारको आरोप लागेका कृष्णदास गिरी सिद्धबाबालाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुको सुनसरीमा […]
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
पौष ११, २०७६, काठमाण्डौ । काठमाडौँको तारकेश्वरमा आज फोहर बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक र सहचालक रहेका छन् । बालाजु प्रहरीका अनुसार, कीर्तिपुरबाट फोहोर बोकेर गइरहेको ना २ क ३३८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएकोे थियो ।
राष्ट्र बैंकको नयाँ निर्देशनः व्यवसायी देखि बैंकर्स सबै निराश
पौष ११, २०७६, काठमाण्डौ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै ऋणिको कर चुक्ता अनिवार्य गर्नुका साथै ऋण लिने सीमामा समेत कडाइ गरेपछि बैकर्स र ब्यापारी सबैमा हलचल पैदा गरेको छ । नयाँ निर्देशन अनुसार अब बैंकहरुले ऋणीले पेश गरेको कर चुक्ताको प्रमाणपत्रमा उल्लेख भएअनुसार वार्षिक आय गणना गर्नुपर्ने हुन्छ…
No posts found.

