चैतारी लघुवित्तसँग गाभियो आरम्भ लघुवित्त
पौष १०, काठमाडौं आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ७ दशमलव ३८ […]
एभरेस्ट बैँकको नँया घर कर्जा, २५ वर्षसम्मका लागि ऋण पाउने सुविधा
पौष, १० काठमाडौैं बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन, आफनै् घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता रू. ९ हजार ३६३ को आवास कर्जा ल्याएको हो । योजनाको सेवा शुल्कमा ग्राहकले…
लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार
पौष १०, काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । काठमाण्डांैमा हालै आयोजित विशेष कार्यक्रमका बिच ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी…
No posts found.

