नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र गुणस्तरमा जोड दिनुपर्छ : मल्होत्रा
नेपाली उत्पादनको गुणस्तर राम्रो भए पनि प्रभावकारी ब्रान्डिङ र बजार विस्तारको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको […]
बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते साधारणसभा गर्ने निर्णय गरेको हो । काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा आयोजना हुने सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेस गरिनेछ । यस्तै, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन…
शिक्षकलाई बैंकमार्फत सवारी कर्जा, ८० प्रतिशतसम्म ब्याज सरकारले व्यहोर्ने
शिक्षकहरूलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपियाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपियाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् । त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक…
No posts found.

