Banijya News

अर्थनीति

बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठुलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका […]

वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

चालू आर्थिक बर्ष ०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाह १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जाप्रवाह ५१ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँ थियो । फागुन मसान्तसम्ममा त्यो ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको हो ।…


  • मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच…

  • युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी माछापुच्छ्रे बैंक लिमिटेडको नाममा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोेकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र…

  • अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि ठूला चुनौतीहरू छन्: अर्थमन्त्री [ भिडियो ]

    अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि ठूला चुनौतीहरू छन्: अर्थमन्त्री [ भिडियो ]

    अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरू रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताएका हुन् । उनकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय…

  • ‘स्थिर अर्थतन्त्र र लगानीमैत्री वातावरण रास्वपा सरकारको प्राथमिकता’

    ‘स्थिर अर्थतन्त्र र लगानीमैत्री वातावरण रास्वपा सरकारको प्राथमिकता’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गर्दै नेपालमा लगानी सुरक्षित हुने स्पष्ट सन्देश दिएका छन् । बुधबार पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले मुलुकमा नीतिगत स्थायित्व कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्राथमिकता रहने बताएका हुन्। लामिछानेले निजी क्षेत्रलाई आश्वस्त…

  • आईपीओका लागि पाईपलाईनमा ८९ कम्पनी

    आईपीओका लागि पाईपलाईनमा ८९ कम्पनी

    सार्वजनिक शेयर निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पाईपलाईनमा छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३…

  • सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

    सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताउनु भएको छ । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।  अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने  सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बनाउनु भयो…

  • ‘मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू’

    ‘मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरुलाई मन्त्री बन्नका लागि मिडिया ट्रायल र बिचौलियाकहाँ नधाउन आग्रह गरेका छन् । निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका हुन्…

  • ४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    ४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    पछिल्लो समय प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) मा कमी आएको छ । भदौ २३ र २४ मा भएको आन्देनलनका कारण विदेशी लगानी प्रभावित बन्न पुगेको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन) सम्म ४० अर्ब ६६ करोड ९३ लाख विदेशी लगानी प्रतिवद्धता आएको छ ।…

  • ५० करोड लगानी गर्ने लक्ष्यसहित ‘शार्क ट्याङ्क नेपाल’को आवेदन खुला, कसरी दिने आवेदन ?

    ५० करोड लगानी गर्ने लक्ष्यसहित ‘शार्क ट्याङ्क नेपाल’को आवेदन खुला, कसरी दिने आवेदन ?

    हिमालय टेलिभिजनबाट प्रसारण हुने चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला गरिएको छ । विभिन्न स्टार्टअप र व्यवसायहरूमा न्यूनतम ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित आवेदन आह्वान गरिएको हो । आफ्नो व्यावसायिक आइडिया वा सञ्चालनमा रहेको व्यवसायमा लगानी जुटाउन चाहने उद्यमीहरूले यसमा आवेदन दिन…

  • गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

    गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

    सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो ।…

Scroll to Top