Banijya News

अर्थनीति

४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

पछिल्लो समय प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) मा कमी आएको छ । भदौ २३ र २४ मा भएको आन्देनलनका कारण विदेशी […]

गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो ।…


  • ५२ कम्पनीले मात्रै लिए घरजग्गा कारोबार अनुमतिपत्र

    ५२ कम्पनीले मात्रै लिए घरजग्गा कारोबार अनुमतिपत्र

    सरकारको अनुमति प्रणालीमा घरजग्गा कारोबारमा ५२ कम्पनीले मात्र लाइसेन्स लिएका छन् l सरकारले देशभरका महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्न अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ। तर हालसम्म अनुमति लिन योग्य १५१ कम्पनीमध्ये केवल ५२ कम्पनीले मात्र लाइसेन्स लिएका छन्। भूमि व्यवस्थापन अभिलेख विभागका अनुसार,…

  • मार्जिन कारोबार सम्बन्धि नयाँ कार्यविधि तयार, कहिले हुन्छ लागु ?

    मार्जिन कारोबार सम्बन्धि नयाँ कार्यविधि तयार, कहिले हुन्छ लागु ?

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नयाँ कार्यविधि तयार गरेको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२ को मस्यौदा तयार भइसकेको र अब सञ्चालक समितिमा पेश हुने चरणमा पुगेको नेप्से स्रोतले जनाएको छ। यो कार्यविधि लागू भएसँगै २०७५ सालमा लागू गरिएको पुरानो व्यवस्था…

  • सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री खनाल

    सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरू मध्ये चारवटा बैंक…

  • अब मैले विश्राम लिने बेला भयो: अर्थमन्त्री खनाल

    अब मैले विश्राम लिने बेला भयो: अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । निर्वाचन आयोगले विहीबार सामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि…

  • विराटनगरमा बृहत् ‘होम बिल्ड एक्जिबिसन’ : निर्माण क्षेत्रलाई चलायमान बनाउने लक्ष्य

    विराटनगरमा बृहत् ‘होम बिल्ड एक्जिबिसन’ : निर्माण क्षेत्रलाई चलायमान बनाउने लक्ष्य

    विराटनगरमा पहिलोपटक निर्माणसम्बन्धी बृहत् प्रदर्शनी आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको पहलमा चैत १२ देखि १६ गतेसम्म जैन भवनमा ‘होम बिल्ड एक्जिबिसन’ सञ्चालन गर्न लागिएको हो। आयोजकले यसलाई केवल अवलोकन र मनोरञ्जनमा सीमित नराखी निर्माण क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति तथा व्यवसायीहरूलाई लक्षित कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।…

  • सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

    सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

    नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ । अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको…

  • रुद्राक्ष कारोबारबाट वार्षिक एक अर्बको हाराहारीमा आम्दानी

    रुद्राक्ष कारोबारबाट वार्षिक एक अर्बको हाराहारीमा आम्दानी

    भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा…

  • केरा खेतीको बिमा नहुँदा किसान प्रकृति प्रकोपको मारमा

    केरा खेतीको बिमा नहुँदा किसान प्रकृति प्रकोपको मारमा

    केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब रु डेढ करोड बराबरको…

  • कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा बुनिएका युवाका सपना

    कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा बुनिएका युवाका सपना

    चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उनले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहेका छन् । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उनी यो सीपलाई परदेश जाने बलियो आधार र त्यहाँबाट फर्केर स्वदेशमै…

  • तीन फर्ममाथि जरिवाना, १९ लाई सुधारात्मक निर्देशन

    तीन फर्ममाथि जरिवाना, १९ लाई सुधारात्मक निर्देशन

    खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ । विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स…

Scroll to Top