Banijya News

अर्थनीति

केरा खेतीको बिमा नहुँदा किसान प्रकृति प्रकोपको मारमा

केरा खेतीको बिमा नहुँदा किसान प्रकृति प्रकोपको मारमा

केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका […]

तीन फर्ममाथि जरिवाना, १९ लाई सुधारात्मक निर्देशन

तीन फर्ममाथि जरिवाना, १९ लाई सुधारात्मक निर्देशन

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ । विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स…


  • कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

    कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

    कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो । कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात…

  • तोलामा चार सयले बढ्यो सुनको भाउ

    तोलामा चार सयले बढ्यो सुनको भाउ

    आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले…

  • निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

    निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक लिमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् । उनको राजिनामा कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरी रिक्त रहेको पदमा अनिता रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको…

  • शिखर पावरको आइपीओ बाँडफाँड

    शिखर पावरको आइपीओ बाँडफाँड

    शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको…

  • पश्चिम एसिया युद्धको असर इन्धन देखि नेपाली भान्सासम्म

    पश्चिम एसिया युद्धको असर इन्धन देखि नेपाली भान्सासम्म

    पश्चिम एसियामा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि त्यसको सीधा असर नेपाली उपभोक्ताको भान्सासम्म पुगेको छ । मूल्यवृद्धिको दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै दैनिक उपभोग्य वस्तु महँगिने संकेत देखिएको हो । निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा…

  • नेपाली ग्यास बुलेट नबन्दा वर्षेनी ६ अर्ब बाहिरिँदै

    नेपाली ग्यास बुलेट नबन्दा वर्षेनी ६ अर्ब बाहिरिँदै

    नेपाली ग्यास बुलेट सञ्चालनमा नआउँदा मुलुकले हरेक वर्ष करिब ६ अर्ब रुपैयाँ भारतलाई तिर्दै आएको छ । स्वदेशमै बुलेट प्रयोग गरेर ग्यास आयात गर्न सकिने अवस्था हुँदाहुँदै नीतिगत जटिलता र भारतबाट ‘एक्सप्लोसिभ लाइसेन्स’ नपाउँदा नेपाल अझै भारतीय बुलेटमै निर्भर रहनुपरेको हो । सरकारले अनुमति दिएपछि निजी क्षेत्रले सयौं ग्यास बुलेट खरिद…

  • इन्धन र निर्माण सामग्रीको मूल्य स्थिर नभएसम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग

    इन्धन र निर्माण सामग्रीको मूल्य स्थिर नभएसम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग

    नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामग्री र इन्धनमा लगातार बढ्दो मूल्यवृद्धि रोकिएसम्म सम्पूर्ण निर्माण कार्य स्थगित गर्न सरकारसँग अनुरोध गरेको छ। महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरेको छ कि, विशेषगरी डिजेल, पेट्रोल, मट्टितेलजस्ता इन्धन सामग्रीहरूको मूल्यमा भएको तीव्र वृद्धिले निर्माण व्यवसायीहरूमा मात्र नभएर सरकारका सार्वजनिक पूर्वाधार योजनामा…

  • काठमाडौँमा २७औँ फ्लोरा एक्स्पो आयोजना हुने

    काठमाडौँमा २७औँ फ्लोरा एक्स्पो आयोजना हुने

    फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले चैत ५ गतेदेखि काठमाडौँमा २७औँ फ्लोरा एक्स्पोको आयोजना गर्ने भएको छ। फ्यानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले चैत ५ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा २७ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको जनाएको हो। ‘स्वच्छ वातावरण रोजगारी…

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

    देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम…

  • कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

    कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

    कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९…

Scroll to Top