Banijya News

अर्थनीति

काठमाडौँमा २७औँ फ्लोरा एक्स्पो आयोजना हुने

काठमाडौँमा २७औँ फ्लोरा एक्स्पो आयोजना हुने

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले चैत ५ गतेदेखि काठमाडौँमा २७औँ फ्लोरा एक्स्पोको आयोजना गर्ने भएको छ। फ्यानले सोमबार काठमाडौँमा पत्रकार […]

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९…


  • धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा शुरू

    धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा शुरू

    धरहरा क्षेत्रको पार्किङ व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकाले लिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार महानगरले गएको फागुन १० गतेदेखि जिम्मेवारी लिएपछि नगर प्रहरी बलले सञ्चालन सम्हालेको छ । धरहराको बेसमेन्ट पार्किङ बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजित छ । बी–१ मा १ सय २७ वटा चारपाङ्ग्रे गाडी, बी–२ मा…

  • २६.०७ अंकले घट्यो नेप्से, कारोबार ११ अर्बमा खुम्चियो

    २६.०७ अंकले घट्यो नेप्से, कारोबार ११ अर्बमा खुम्चियो

    सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ । ४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४…

  • ट्रेजरी बिलमार्फत १९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    ट्रेजरी बिलमार्फत १९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    ट्रेजरी बिलमार्फत सरकारले आज (सोमबार) १९ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलमार्फत उल्लेखित रकम उठाउन लागेको जनाएको हो । कार्यालयले उल्लिखित रकममध्ये १४ अर्ब पुरानो (परिपक्व अवधि पूरा भएको) र ५ अर्ब रुपैयाँ नयाँ…

  • स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

    स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

    स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य…

  • बागमती प्रदेश सरकारको खर्च १७ दशमलव १२ प्रतिशत

    बागमती प्रदेश सरकारको खर्च १७ दशमलव १२ प्रतिशत

    बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि फागुनसम्ममा कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत…

  • ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

    ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

    ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो । बैंकले…

  • राष्ट्रिय गौरवका आयोजना एक वर्ष पछि धकेलिने जोखिम

    राष्ट्रिय गौरवका आयोजना एक वर्ष पछि धकेलिने जोखिम

    अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड–२०८२ लागू गरेको भए पनि अहिलेसम्म यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। यसले राष्ट्रिय गौरवका र रणनीतिक महत्वका आयोजना निर्माण एक वर्षसम्म पछि धकेलिने जोखिम बढाएको छ। गत पुस १३ मा लागू भएको उक्त मापदण्डअनुसार, सम्बन्धित निकायहरूले पुस मसान्तसम्म स्रोत सहमतिका लागि राष्ट्रिय…

  • चैत ८ गतेदेखि आइपिओ बिक्री गर्दै सानिगाड हाइड्रो

    चैत ८ गतेदेखि आइपिओ बिक्री गर्दै सानिगाड हाइड्रो

    सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रूपैयाँ बराबरको ८५ लाख ५०…

  • सामान्य बढ्यो सुनको मुल्य

    सामान्य बढ्यो सुनको मुल्य

    स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य आज पाँच रुपैयाँले…

Scroll to Top