Banijya News

अर्थनीति

राष्ट्रिय गौरवका आयोजना एक वर्ष पछि धकेलिने जोखिम

राष्ट्रिय गौरवका आयोजना एक वर्ष पछि धकेलिने जोखिम

अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड–२०८२ लागू गरेको भए पनि अहिलेसम्म यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। यसले […]

सामान्य बढ्यो सुनको मुल्य

सामान्य बढ्यो सुनको मुल्य

स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य आज पाँच रुपैयाँले…


  • हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यथस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । विद्यमान…

  • गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन अवधि थप

    गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन अवधि थप

    गरिमा क्यापिटल लिमिटेडलको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले फागुन २८ गतेदेखि निष्कासन गरेको उक्त योजनाको इकाईमा अव लगानीकर्ताहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा…

  • स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो तेस्रो साधारण सभा

    स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो तेस्रो साधारण सभा

    स्टार माइ क्रो इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत २४ गते रजिष्टार्ड कार्यालय, भानुचोक, जनकपुरधाम धनुषामा दिनको १ बजे बस्नेगरी सभा डाकेको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै कम्पनीको लेखापरिक्षणको प्रतिवेदनसहित २०८२ को असार…

  • अर्थतन्त्रको मोर्चामा स्वर्णिम वाग्लेः नयाँ अर्थमन्त्रीबाट के छ देशको अपेक्षा ?

    अर्थतन्त्रको मोर्चामा स्वर्णिम वाग्लेः नयाँ अर्थमन्त्रीबाट के छ देशको अपेक्षा ?

    नेपालको अर्थतन्त्र पछिल्लो केही वर्षदेखि चुनौतीहरूको घेराभित्र छ। आर्थिक वृद्धि दर अपेक्षाकृत कमजोर, निजी लगानी सुस्त, युवाशक्ति वैदेशिक रोजगारीतर्फ पलायन र सरकारी राजस्व संकलनमा दबाब—यी सबैले देशको आर्थिक अवस्थालाई जटिल बनाएका छन्। यस्तो अवस्थामा नयाँ पुस्ताका अर्थशास्त्री र नीति निर्माताको आवश्यकता बढ्दै गएको छ। यही सन्दर्भमा विकास अर्थशास्त्री डा. स्वर्णिम…

  • कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड

    कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड

    कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार आइपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्रै सदर भएको छ । जसमध्ये ८ हजार २५० जनाले १०…

  • ट्रंकलाइन महसुल विवादमा उद्योगीहरूको दाबी अपुग, प्राधिकरणलाई महसुल उठाउने बाटो खुला

    ट्रंकलाइन महसुल विवादमा उद्योगीहरूको दाबी अपुग, प्राधिकरणलाई महसुल उठाउने बाटो खुला

    लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र औद्योगिक क्षेत्रबीच चल्दै आएको डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत् महसुल विवादमा अन्ततः विद्युत् नियमन आयोगले महत्वपूर्ण निर्णय गरेको छ । आयोगले उद्योगीहरूले प्रस्तुत गरेको मागदाबी पर्याप्त प्रमाणसहित पुष्टि हुन नसकेको ठहर गर्दै उनीहरूको पक्षमा निर्णय गर्न नसकिने जनाएको छ । आयोगको यस निर्णयसँगै प्राधिकरणलाई…

  • वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ ।…

  • नेप्सेमा आज ४.४५ अंकको बृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा आज ४.४५ अंकको बृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो । १२४ कम्पनीको…

  • सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि निष्कासन हुँदै

    सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि निष्कासन हुँदै

    सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको…

  • सीजीका आठ अत्याधुनिक विद्युतीय चुलो बजारमा

    सीजीका आठ अत्याधुनिक विद्युतीय चुलो बजारमा

    सीजी इलेक्ट्रोनिक्सले आठ थरीका अत्याधुनिक विद्युतीय कुकटप (चुलो) नेपाली बजारमा सार्वजनिक गरेको छ । स्वदेशी विद्युत् खपतलाई प्रोत्साहन गर्दै ग्यासमाथिको निर्भरता घटाउने उद्देश्यका साथ कम्पनीले इलेक्ट्रिक चुलाहरू बजारमा ल्याएको हो । कम्पनीका अनुसार उपभोक्ताको आवश्यकता र भान्सामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडालाई ध्यानमा राख्दै तीन विधामा कुकटप मोडलहरू सार्वजनिक गरिएको…

Scroll to Top