Banijya News

अर्थनीति

नेप्सेमा आज ४.४५ अंकको बृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

नेप्सेमा आज ४.४५ अंकको बृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार […]

सीजीका आठ अत्याधुनिक विद्युतीय चुलो बजारमा

सीजीका आठ अत्याधुनिक विद्युतीय चुलो बजारमा

सीजी इलेक्ट्रोनिक्सले आठ थरीका अत्याधुनिक विद्युतीय कुकटप (चुलो) नेपाली बजारमा सार्वजनिक गरेको छ । स्वदेशी विद्युत् खपतलाई प्रोत्साहन गर्दै ग्यासमाथिको निर्भरता घटाउने उद्देश्यका साथ कम्पनीले इलेक्ट्रिक चुलाहरू बजारमा ल्याएको हो । कम्पनीका अनुसार उपभोक्ताको आवश्यकता र भान्सामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडालाई ध्यानमा राख्दै तीन विधामा कुकटप मोडलहरू सार्वजनिक गरिएको…


  • बेनी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

    बेनी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

    बेनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ । जसमध्ये १० लाख ४० हजार कित्ता…

  • सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा

    सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा

    सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले…

  • चैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै स्नो रिभर्स

    चैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै स्नो रिभर्स

    स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रूपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रूपैयाँ बराबरको १८ लाख ७५…

  • घट्यो २८.२५ प्रतिशतले घरजग्गाको कारोबार

    घट्यो २८.२५ प्रतिशतले घरजग्गाको कारोबार

    चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमा घरजग्गा कारोबार घटेको छ। यो महिना देशभर ३६ हजार ४ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा २८.२५ प्रतिशतले न्यून हो। माघमा ५० हजार ८ सय ३७ संख्यामा घरजग्गा कारोबार…

  • पेट्रोलमा इथानोल मिश्रण सुरु गर्ने बाटो खुला

    पेट्रोलमा इथानोल मिश्रण सुरु गर्ने बाटो खुला

    सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशन भएसँगै नेपालमा पेट्रोलमा इथानोल मिसाउने नीति लागू हुने बाटो खुलेको हो। सरकारले पेट्रोल आयात घटाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त आदेश…

  • अध्यक्ष भट्टले भने- उपभोक्ता न्यायलाई प्रभावकारी बनाउन अदालत प्रतिबद्ध छ

    अध्यक्ष भट्टले भने- उपभोक्ता न्यायलाई प्रभावकारी बनाउन अदालत प्रतिबद्ध छ

    उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्टले उपभोक्ता न्यायलाई छिटो, छरितो र प्रभावकारी बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले उपभोक्ता अदालतलाई ‘फास्ट ट्र्याक’ कोर्टको रूपमा अगाडि बढाउने बताए । अध्यक्ष भट्टले उपभोक्ता अधिकारको संवेदनशीलतामाथि प्रकाश पार्दै भने- ‘कुनै बखतको उत्पादक वा…

  • टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

    टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

    टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन र उत्कृष्ट कनेक्टिभिटी चाहन्छन् । मोबाईल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई उनिहरुको…

  • मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

    मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

    इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । अमेरिकी दूतावासले चेतावनी दिँदै तुरुन्तै इराक छाड्न भनेको बीबीसीले जनाएको छ । यसअघि हिजो बगदादमा रहेको अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो । इरान…

  • आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम झिक्दै आएको छ । सोही क्रममा आज २८ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको…

  • राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

    राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना बितिसक्दा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन। साउनदेखि फागुनसम्मको अवधिमा सरकारले संकलन गरेको कुल राजस्व लक्ष्यको झन्डै आधामात्र पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आठ महिनाको अवधिमा कुल ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ…

Scroll to Top