Banijya News

अर्थनीति

मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । […]

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना बितिसक्दा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन। साउनदेखि फागुनसम्मको अवधिमा सरकारले संकलन गरेको कुल राजस्व लक्ष्यको झन्डै आधामात्र पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आठ महिनाको अवधिमा कुल ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ…


  • चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा सामान्य रूपमा घटेको देखिएको छ। केही बैंकहरूले दर घटाएपछि समग्र औसत दरमा कमी आएको हो भने अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता…

  • रास्वपा सचिवालय बैठक बस्दै, के गर्ला निर्णय ?

    रास्वपा सचिवालय बैठक बस्दै, के गर्ला निर्णय ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन । समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै वरिष्ठ नेता…

  • ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी…

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • विद्यार्थीलाई आईपिओमा १० प्रतिशत कोटा र कर घटाउने मागसहित पूँजीबजार सुधारका सय सुझाव

    विद्यार्थीलाई आईपिओमा १० प्रतिशत कोटा र कर घटाउने मागसहित पूँजीबजार सुधारका सय सुझाव

    नेपालको पूँजीबजारलाई अझ पारदर्शी, व्यवस्थित र लगानीमैत्री बनाउन विभिन्न नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको भन्दै एक लगानीकर्ताले १०० बुँदे सुधार सुझाव पेश गरेका छन्। लगानीकर्ता आदित्य पौडेलले पूँजीबजार सुधारका लागि तयार पारिएको उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बुझाएका हुन्। उनले पूँजीबजारको दीर्घकालीन विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा…

  • भारतसँग किन्ने विद्युत्‌को मूल्य निर्धारण

    भारतसँग किन्ने विद्युत्‌को मूल्य निर्धारण

    आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा नयाँ मूल्यसहितको सहमति भएको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) को १७औँ बैठकले यस्तो सहमति गरेको हो । बैठक फागुन २८ र २९ गते पोखरामा सम्पन्न भएको हो । दुवै पक्षबीच…

  • राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले दिइन् राजीनामा

    राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले दिइन् राजीनामा

    राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छिन् । महासंघभित्र राजनीतिक हस्तक्षेपले गर्दा काम गर्न समस्या भएको दाबी गर्दै उनले राजीनामा दिएकी हुन् । उनी स्वास्थ्य उपचार र पारिवारिक भेटघाटका लागि विगत ६ महिनादेखि अमेरिकामा छिन् । उनले अमेरिकाबाटै राजीनामा पठाएकी हुन् । मल्लले आफ्नो राजीनामा पत्रमा स्वास्थ्य…

  • कुमार पौडेलको इन्काउन्टर घटनामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

    कुमार पौडेलको इन्काउन्टर घटनामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

    विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो 'इन्काउन्टर' घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले फौजदारी अनुसन्धानका लागि कानुन बमोजिम प्रक्रिया बढाउन बिहीबार परमादेश जारी गरेको सर्वोच्चका…

  • राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने

    राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने

    परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ। सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुनसक्ने विभागले जनाएको हो। विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द…

  • कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

    कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

    पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको प्रभाव पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक करिडोरमा देखिन थालेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव, उपलब्ध सामग्रीको मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दै जाँदा यहाँका उद्योग सञ्चालनमा दबाब बढेको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा औद्योगिक कच्चा पदार्थको…

Scroll to Top