Banijya News

अर्थनीति

कुमार पौडेलको इन्काउन्टर घटनामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

कुमार पौडेलको इन्काउन्टर घटनामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो ‘इन्काउन्टर’ घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजिपी सर्वेन्द्र खनालसहित १२ […]

कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको प्रभाव पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक करिडोरमा देखिन थालेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव, उपलब्ध सामग्रीको मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दै जाँदा यहाँका उद्योग सञ्चालनमा दबाब बढेको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा औद्योगिक कच्चा पदार्थको…


  • तोलामा २८ सयले घट्यो सुनको मूल्य

    तोलामा २८ सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो। महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार…

  • बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न स्थानीयको अवरोध

    बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न स्थानीयको अवरोध

    बञ्चरेडाँडाबासीले फेरि काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकेका छन् । स्थानीयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिएका हुन् । उनीहरूले विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेका गाडीलाई फिर्ता पठाएका हुन् । यसअघि गत कात्तिक १६ गते…

  • ग्यासको अभाव टार्न बिजुलीको खपत बढाउन जोड गर्दै निगम

    ग्यासको अभाव टार्न बिजुलीको खपत बढाउन जोड गर्दै निगम

    काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगमले उपभोक्तालाई ग्यासको सट्टा सम्भव भएसम्म बिजुली प्रयोग गर्न आग्रह गरेको छ। निगमले ग्यासको अनावश्यक खपत र भण्डारण नगर्न तथा वैकल्पिक ऊर्जा प्रयोग बढाउन आग्रह गरे पनि बजारमा भने उपभोक्ताको त्रास बढ्दै गएको छ। पछिल्ला केही दिनयता काठमाडौँ…

  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।…

  • महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

    महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

    म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार…

  • सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

    सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट नेतृत्व हस्तान्तरण भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त…

  • भोलीदेखि आधा सिलीन्डर ग्यास पाइने, मूल्य ९५५ रुपैयाँ

    भोलीदेखि आधा सिलीन्डर ग्यास पाइने, मूल्य ९५५ रुपैयाँ

    बजारमा एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि नेपाल आयल निगमले भोली (२९ फागुन)देखि अर्को निर्णय नभएसम्म आधा सिलीन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ। निगमका अनुसार अब सिलीन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ। निगमले नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहेको भए…

  • पेट्रोलमा १० प्रतिशत सम्म इथानोल मिसाउन सरकारको अनुमति

    पेट्रोलमा १० प्रतिशत सम्म इथानोल मिसाउन सरकारको अनुमति

    सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सकिने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ राजपत्रमा प्रकाशित गर्दै यो नीति ल्याएको हो। नीतिअनुसार चिनी उद्योगबाट निस्कने मोलासेस, नेपियर घाँस, कृषि तथा वनजन्य बायोमास, पराल, मकैको खोया, गहुँको…

  • ग्लोबल आइएमई बैंकद्वारा नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

    ग्लोबल आइएमई बैंकद्वारा नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

    ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा Federation of Nepalese Chambers of Commerce and Industry का अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक उद्घाटन गरेका हुन्। बैंकका अनुसार यस विभागमार्फत विदेशमा बसोबास गर्ने नेपालीहरूले एकद्वार प्रणालीबाट…

  • बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

    बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

    स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा…

Scroll to Top