Banijya News

अर्थनीति

पेट्रोलमा १० प्रतिशत सम्म इथानोल मिसाउन सरकारको अनुमति

पेट्रोलमा १० प्रतिशत सम्म इथानोल मिसाउन सरकारको अनुमति

सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सकिने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा […]

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा…


  • नेप्सेमा आज २३.८७ अंकको उछाल

    नेप्सेमा आज २३.८७ अंकको उछाल

    लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो । सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा…

  • धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत

    धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत

    चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत पुगेको छ । यस अघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेकोमा २०८२ माघमा ७३.४३ प्रतिशत पुगेको हो । राष्ट्र बैंककाअनुसार ०८१ माघ मसान्तमा २६८५.७३ रहेको नेप्से सूचकांक रहेकोमा ०८२ माघ मसान्तमा…

  • चुनावी प्रचारका लागि उम्मेदवारले मेटालाई तिरे एक करोड, कसले कति ?

    चुनावी प्रचारका लागि उम्मेदवारले मेटालाई तिरे एक करोड, कसले कति ?

    फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दलका आधिकारिक पेज, उम्मेदवारका निजी पेज तथा समर्थक समूहहरूले फेसबुक विज्ञापनमार्फत व्यापक प्रचारप्रसार गरेका छन्। मेटाको एड लाइब्रेरीबाट प्राप्त तथ्यांकअनुसार नेपालबाट ९० दिनको अवधिमा फेसबुक विज्ञापनमा कुल १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको देखिन्छ। नेपाल राष्ट्र बैंकको फागुन…

  • तीन ब्रोकरलाई एक करोड जरिवाना

    तीन ब्रोकरलाई एक करोड जरिवाना

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई एक करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ । सेबोनले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उल्लंघन गरेको भन्दै सिप्ला सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियललाई जरिवाना गरेको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसारको व्यवस्था उल्लंघन गरेको भन्दै सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख,…

  • स्नो रिभर्सले चैत १२ गतेदेखि आइपीओ निष्कासन गर्ने

    स्नो रिभर्सले चैत १२ गतेदेखि आइपीओ निष्कासन गर्ने

    स्नो रिभर्स लिमिटेडले आगामी चैत १२ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र…

  • धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

    धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

    धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।संस्थाको फागुन २७ गते बसेको संचालक समितिको बैठकले गत आवको लागि सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो । साथै सोही आवको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित असार मसान्तसम्मको वासलात, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह…

  • तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

    तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

    अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार अजरबैजानले आगामी दुई देखि तीन वर्षभित्र आफ्नो ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखेको बताएका छन्। राष्ट्रपतिको आधिकारिक वेबसाइटकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष ग्यास उत्पादन बढाउने योजना बनाएको कुरा स्मरण गराएका हुन्। अलियेभले अजरबैजानले पाँच…

  • प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

    प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

    बिहीबार स्थानीय बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज भने घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यता, चाँदीको भाउ पनि तोलामा २८५ रुपैयाँले घटेको छ ।…

  • गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला

    गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला

    गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फन्ड योजना‘गरिमा सुवर्ण योजना’को इकाई निष्कासन तथा बिक्री बुधबारदेखि खुला गरेको छ। योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका पाँच करोड इकाई मात्र निष्कासन गरेको हो। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको छ। निष्कासन गरिने कुल…

  • सार्वजनिक संस्थान वर्गीकरणको प्रस्तावमा नयाँ सरकारलाई ग्रिन सिग्नल

    सार्वजनिक संस्थान वर्गीकरणको प्रस्तावमा नयाँ सरकारलाई ग्रिन सिग्नल

    अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको सुधार र व्यवस्थापन प्रभावकारी बनाउन संस्थानलाई वर्गीकरण गर्ने प्रस्ताव अघि सारेको छ। मन्त्रालयका अधिकारीहरूले वर्तमान आर्थिक र व्यवस्थापकीय अवस्थालाई ध्यानमा राख्दै संस्थानलाई आवश्यकता अनुसार वर्गीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। अधिकारीहरूका अनुसार सार्वजनिक संस्थानहरू प्रारम्भमा सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालन भई सार्वजनिक वस्तु तथा सेवाको उत्पादन…

Scroll to Top