Banijya News

अर्थनीति

प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

बिहीबार स्थानीय बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ […]

सार्वजनिक संस्थान वर्गीकरणको प्रस्तावमा नयाँ सरकारलाई ग्रिन सिग्नल

सार्वजनिक संस्थान वर्गीकरणको प्रस्तावमा नयाँ सरकारलाई ग्रिन सिग्नल

अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको सुधार र व्यवस्थापन प्रभावकारी बनाउन संस्थानलाई वर्गीकरण गर्ने प्रस्ताव अघि सारेको छ। मन्त्रालयका अधिकारीहरूले वर्तमान आर्थिक र व्यवस्थापकीय अवस्थालाई ध्यानमा राख्दै संस्थानलाई आवश्यकता अनुसार वर्गीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। अधिकारीहरूका अनुसार सार्वजनिक संस्थानहरू प्रारम्भमा सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालन भई सार्वजनिक वस्तु तथा सेवाको उत्पादन…


  • टी–२० विश्वकपबाट नेपालले पायो झन्डै चार करोड

    टी–२० विश्वकपबाट नेपालले पायो झन्डै चार करोड

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दसौँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी २० राष्ट्रलाई ११.२५ मिलियन अमेरिकी डलर (एक अर्ब ६५ करोड रुपैयाँ) पुरस्कार रकम वितरण गरेको छ । विश्वकपमा सहभागी भएबापत र उनीहरूको प्रदर्शनका आधारमा रकम वितरण गरिएको आइसिसीले जनाएको छ । तेस्रोपटक विश्वकप विजेता बनेको भारतले सर्वाधिक २६ लाख ३९ हजार ४२३…

  • याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

    याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लाािग आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि भएको छ । माघ मसान्तसम्म यस्तो कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९…

  • मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति…

  • सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह…

  • शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

    शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

    चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित…

  • अनावश्यक भण्डारण नगरौँ, आवश्यकता अनुसार खरिद गरौँ: नेपाल ग्यास

    अनावश्यक भण्डारण नगरौँ, आवश्यकता अनुसार खरिद गरौँ: नेपाल ग्यास

    नेपाल ग्यास उद्योग प्रा.लि.ले बजारमा ग्यासको नियमित आपूर्ति, सहज वितरण तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक निर्देशन जारी गरेको छ । उद्योगले तोकिएको मूल्य र निर्धारित वितरण प्रणालीअनुसार मात्र ग्यास खरिद–बिक्री गर्न अनुरोध गरेको छ । "अनावश्यक भण्डारण नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गरौँ र बजार व्यवस्थापनमा सबैले सहकार्य गरौँ,"…

  • लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने

    लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने

    अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ। लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो। विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा…

  • रास्वपाको सरकारले अर्थतन्त्रलाई देला त निकास ?

    रास्वपाको सरकारले अर्थतन्त्रलाई देला त निकास ?

    फागुन २१ मा सम्पन्न राजनीतिक प्रतिनिधिसभा सदस्य निर्वाचन र त्यसपछि विकसित भएको सत्ता समीकरणले नेपालमा नयाँ राजनीतिक परिदृश्य निर्माण गरेको छ। यही परिवेशमा रास्वपा केन्द्रमा रहेको सरकार गठन हुने प्रक्रिया अघि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा पुराना राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको माग र आर्थिक सुधारको अपेक्षाले नयाँ राजनीतिक शक्तिहरूलाई…

  • सेयर बजारमा ४६.७८ अंकको गिरावट

    सेयर बजारमा ४६.७८ अंकको गिरावट

    सेयरबजारमा ४६.७८ अंकको गिरावट आएको छ। लगातार दोस्रो दिन घटेपछि नेप्से २७९६.५७ विन्दुमा झरेको हो। ३ करोड ६० लाख कित्ता सेयर किनबेचपछि १३ अर्ब १८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बुधबार २८ वटा सेयरको मात्रै मूल्य बढेका छन्। जसमा सबैभन्दा धेरै सालपा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी,…

Scroll to Top