स्रर्किट ब्रेकर प्रणालीलाई खुकुलो बनाउँदै बोर्ड
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू हुने सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष र प्रभावकारी बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सुधार प्रस्ताव तयार गर्न निर्देशन दिएको छ। बोर्ड स्रोतका अनुसार, हालको सर्किट ब्रेकर व्यवस्था वैज्ञानिक र समसामयिक नभएको लगानीकर्ताबाट बढ्दो गुनासो आएपछि पुनरावलोकन गर्ने तयारी गरिएको हो। निर्वाचन बिदापछि खुलेको…

