Banijya News

अर्थनीति

तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको […]

रवि लामिछानेले चुनावमा कति गरे खर्च ?

रवि लामिछानेले चुनावमा कति गरे खर्च ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भन्दा कम खर्च गरेको पाइएको छ । सभापति लामिछानेले चुनावमा जम्मा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गर्दा बालेनको खर्च भने १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ । चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा…


  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल (अक्सन) प्रणालीबाट निर्धारण गरिनेछ। यसअन्तर्गत संकलित रकमको साँवा तथा…

  • बालेन सरकारका अर्थमन्त्री सामु शिथिल अर्थतन्त्र चलायमान बनाउने चुनौती

    बालेन सरकारका अर्थमन्त्री सामु शिथिल अर्थतन्त्र चलायमान बनाउने चुनौती

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत प्राप्त गरेपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ नयाँ सरकार गठनको तयारी भइरहेका बेला मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिने चुनौती समेत नयाँ सरकारलाई छ । पार्टीले निर्वाचनअघि प्रस्तुत गरेअनुसार वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना छ…

  • भारतमा इन्धन आपूर्ति असहज भएसगै नेपालमा पनि संकटको जोखिम

    भारतमा इन्धन आपूर्ति असहज भएसगै नेपालमा पनि संकटको जोखिम

    मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुन थालेपछि भारतको इन्धन बजारमा असहजता देखिएको छ । भारतमा आपूर्ति दबाब बढेपछि नेपालमा पनि इन्धन संकट आउन सक्ने देखिएको छ । मध्यपूर्वमा बढ्दो तनावपछि भारतमा कच्चा तेलको आपूर्ति श्रृंखला प्रभावित भएको छ। भारतले आफ्नो घरेलु खपतलाई प्राथमिकता दिनुपर्ने…

  • विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि, पुगो २ अर्ब १० करोड डलर

    विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि, पुगो २ अर्ब १० करोड डलर

    नेपालका एक मात्र डलर अर्बपति व्यवसायी विनोद चौधरीको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। विश्व प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्स ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ मा चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष अर्थात् सन् २०२५ मा उनको सम्पत्ति २ अर्ब अमेरिकी डलर रहेको…

  • भारतमा एलपीजी ग्यासको गम्भीर सङ्कट, १० राज्यमा व्यावसायिक आपूर्ति रोक

    भारतमा एलपीजी ग्यासको गम्भीर सङ्कट, १० राज्यमा व्यावसायिक आपूर्ति रोक

    मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव भारतको ऊर्जा आपूर्तिमा देखिन थालेको छ। विशेष गरी इरान, इजरायल र अमेरिकाबिच चर्किएको द्वन्द्वका कारण समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा खाना पकाउने एलपीजी ग्यासको गम्भीर सङ्कट उत्पन्न भएको छ। यस सङ्कटले भारतका विभिन्न राज्यहरूमा सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई गम्भीर असर पारिरहेको छ। भारतीय सरकारी…

  • विष्णु पौडेलको चुनावी खर्च २८ लाख

    विष्णु पौडेलको चुनावी खर्च २८ लाख

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख…

  • सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार

    सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार

    मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५…

  • एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर) को सहुलियत ऋण स्वीकृत गरेको छ । डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न उक्त रकम बराबरको ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ ।…

  • भगवति हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

    भगवति हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

    भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको १४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट यस वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित…

  • राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

    राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

    नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त भएपछि बैंकभित्रका १८ कार्यकारी निर्देशकबीच उक्त पदका लागि दौडधुप सुरु भएको छ। निवर्तमान डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँचवर्षे कार्यकाल सकिएसँगै सोमबारदेखि उक्त पद खाली भएको हो। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद खाली भएपछि नयाँ नियुक्तिका लागि…

Scroll to Top