चालू ६ महिनामा १५ सय ट्रेडमार्क दर्ता
चालू आर्थिक वर्षको ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग मन्त्रालयले सार्वजनिक गरेको ‘उद्यमशीलता बुलेटिन’का अनुसार उद्योग विभागमा ती ट्रेडमार्क दर्ता भएका हुन् । बुलेटिनका अनुसार दोस्रो त्रैमासिक अवधिमा उद्योग विभागमा दर्ता भएका ट्रेडमार्कको संख्या एक हजार ८८ रहेको छ । पहिलो त्रैमासमा चार सय ३२…

